माेरङकाे मिक्लाजुङ्गमा काकालाई हतियार प्रहार गर्ने भतिजा पक्राउ

<span class='c1'>माेरङकाे मिक्लाजुङ्गमा काकालाई हतियार</span> <span class='c2'>प्रहार गर्ने भतिजा पक्राउ</span>

विराटनगर, ६ फागुन ।  मोरङको मिक्लाजुङ गाउँपालिका-२ साखारे भन्ने स्थानमा आफ्नै काकालाई धारिलो हतियार (खुर्पा) प्रहार गर्ने भतिजालाई प्रहरीले पक्राउ गरेको छ ।गएराती साढे ८ बजे मादक पदार्थ सेवन गरेका भतिजा सोही स्थान बस्ने बर्ष २५ को सुमन साउदेन लिम्बुले आफ्नै काका बर्ष ४२ को खेम साउदेन लिम्बुलाई  (खुर्पा) प्रहार गरेका थिए । हतियार प्रहारबाट घाइते लिम्बुलाई उपचारको लागि  साझा अस्पताल मधुमल्ला पठाईएको   ् इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । हतियार प्रहार गर्ने भतिजालाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्