जिउ छोएको भन्दै कुटिए डोम आमाछोरी

जिउ छोएको भन्दै कुटिए डोम आमाछोरी

सिरहा, ८ फागुन ।  दलित बालकले कथित उपल्लो  जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दवावउन खोजेको छ ।
छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललित मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेकी हुन् ।
प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो उल्टै मिलापत्र गर्न दवाव दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्