दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु

<span class='c1'>दुर्घटनामा घाइते चालकको</span> <span class='c2'>उपचारको क्रममा मृत्यु</span>

ताप्लेजुङ, ८ फागुन। ताप्लेजुङको फुङलिङ नगरपालिका-२ मा भएको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते अमिर बर्देवाको उपचारको क्रममा मृत्यु भएको छ । मालपोत कार्यालयबाट राजमार्गमा निस्कदै गरेको  ना २१ प ५६२८ नम्बरको मोटरसाईकल अनियन्त्र भई सडकबाट अन्दाजी १० फिट तल खसेको थियो ।  दुर्घटनामा बर्देवा सहित मोटरसाईकलको पछाडी सवार जिल्ला सिंचाई कार्यालय ताप्लेजुङमा कार्यरत  इलाम देउमाई नगरपालिका-१ चमैता घर भएकी  बर्ष २७ की सिर्जना गुरुङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दुबै जनालाई जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा उपचारको क्रममा गुरुङको मृत्यु भएको हो भने बर्देवालाई थप उपचारको लागी पाँचथर स्थित समरित अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्