बिराटनगर फाल्गुन ८,
बिराटनगरलाई २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिकाले बालमैत्री घोषणा गरेको थियो । निक्कै तामझामका साथ बिराटनगर महानगरपालिकाले बिराटनगरलाई बालमैत्री सहर घोषणा गरेको थियो । तर अहिले बिराटनगरलाई बालमैत्री शहर हो भनेर मान्न सक्ने अवस्था देखिदैन । बिराटनगरमा साना बालबालिका सडकमा पैसा लाग्ने देखि महानगर कै बिभिन्न निर्माण काममा लागेका देखिने गरेका छन् ।
बिराटनगरको बजार क्षेत्रमा देखिने यी बालबालिका को हुन् ? कहाँ बाट आएर सडकमा पैसा माग्ने काम गर्दैछन ? भन्ने जवाफ कुनै सम्बन्धित निकायमा छैन ।
यी तस्बिर हेर्नुहोस :
बिकल्पले तयार पारेको यो भिडियो पनि हेर्नुहोस !
https://www.facebook.com/BikalpaKhabar/videos/vb.159264318123728/382654315894921/?type=2&theater