बालमैत्री शहर घोषणा गरिएको बिराटनगरमा यसरी माग्दै हिड्छन् बालबालिका (तस्बिर सहित)

बालमैत्री शहर घोषणा गरिएको बिराटनगरमा यसरी माग्दै हिड्छन् बालबालिका (तस्बिर सहित)

बिराटनगर फाल्गुन ८,

बिराटनगरलाई २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिकाले बालमैत्री घोषणा गरेको थियो  । निक्कै तामझामका साथ बिराटनगर महानगरपालिकाले बिराटनगरलाई बालमैत्री सहर घोषणा गरेको थियो । तर अहिले बिराटनगरलाई बालमैत्री शहर हो भनेर मान्न सक्ने अवस्था देखिदैन  । बिराटनगरमा साना बालबालिका सडकमा पैसा लाग्ने देखि महानगर कै बिभिन्न निर्माण काममा लागेका देखिने गरेका छन्  ।

बिराटनगरको बजार क्षेत्रमा देखिने यी बालबालिका को हुन् ? कहाँ बाट आएर सडकमा पैसा माग्ने काम गर्दैछन ? भन्ने जवाफ कुनै सम्बन्धित निकायमा छैन ।

यी तस्बिर हेर्नुहोस :

बिकल्पले तयार पारेको यो भिडियो पनि हेर्नुहोस !

https://www.facebook.com/BikalpaKhabar/videos/vb.159264318123728/382654315894921/?type=2&theater

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्