सप्तरीमा ६५ वर्षीय बृद्धले गरे १४ वर्षीया बालिकालाई बलात्कार, पाए ६ वर्ष कैदको फैसला

<span class='c1'>सप्तरीमा ६५ वर्षीय बृद्धले गरे १४ वर्षीया</span> <span class='c2'>बालिकालाई बलात्कार, पाए ६ वर्ष कैदको फैसला</span>

सप्तरी फाल्गुन ९ , बालिका बलात्कारको अभियोगमा एक व्यक्तिलाई ६ वर्ष कैदको फैसला गरिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपािलका–१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष कैदकाे सजाय सुनाइएकाे हाे ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलाशले १४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष कैद सहित ३० हजार क्षतिपूर्तिको फैसला गरेको अदालत स्रोतले जानकारी दिएको छ ।

बालिकालाई पटक पटक बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जेठ २५ गते उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्