एनसेल मुख्यालयको गेट अगाडि बम बिस्फोट, २ जना घाइते

<span class='c1'>एनसेल मुख्यालयको गेट अगाडि </span> <span class='c2'>बम बिस्फोट, २ जना घाइते</span>

काठमाडाै, १० फागुन । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको छ। बम बिस्फोटमा परी २ जना घाइते भएका छन्।

घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का र अर्का एक जना नाम नखुलेको व्यक्ति घाइते भएका छन्। उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार साँझ ७ बजेर ५५ मिनेटमा नख्खुस्थित एनसेलको मुख्यालय गेटको अगाडि भयानक आवाजसहित भएको बिस्फोटले वरिपरिका अधिकांश घरका सिसा फुटेका छन्। बाटो हिड्दै गरेका दुई जना गम्भीर घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्