बोल्न नसक्ने किशोरीलाई जगंलमा लगी बलात्कार गर्ने दुई जना पक्राउ परे

<span class='c1'>बोल्न नसक्ने किशोरीलाई जगंलमा लगी बलात्कार</span> <span class='c2'>गर्ने दुई जना पक्राउ परे</span>

राजविराज फाल्गुन १२ ,

किशोरी बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । बोल्न नसक्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका ५ पथ्रीका २५ वर्षीय भीम मुखिया र ३५ वर्षीय भरत मुखियालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले शुक्रबार साँझ बोल्न नसक्ने २० वर्षीया किशोरीलाई जगंलमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्