बिराटनगरमा खिचिएको बालिकाको एक तस्बिर भाइरल बन्दै …

<span class='c1'>बिराटनगरमा खिचिएको बालिकाको एक</span> <span class='c2'>तस्बिर भाइरल बन्दै …</span>

बिराटनगर फाल्गुन १२ ,

बिराटनगरमा खिचिएको एउटा तस्बिर अहिले भाइरल बनेको छ । बिराटनगर-१२ पंचमुखी चोकमा एकजना बालिका आफ्ना बाबुसंग तरकारी बेच्न बसेको बेला आफ्नो किताबकपि लिएर पढ्न बसेको उक्त तस्बिर भाइरल बनेको हो । बिराटनगरका बसन्त अधिकारीले खिचेर आफ्नो फेसबुकमा राखेको उक्त तस्बिरमा एउटा बालिकाको पढ्ने चाहना , बुबाको छोरीलाई पढाउने चाहनाको मार्मिक बिषय देख्न सकिन्छ । उक्त तस्बिरलाई धेरैले सामाजिक संजालमा सेयर गरेका छन्  ।

बसन्तले उक्त तस्बिरका साथ क्याप्सन "Every Nepalese live in a hope for a better future, but our so called politicians and policy makers even seems to take that away from us." लेखेका छन् ।

यस्तो छ तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्