विराटनगरमा युवाहरुलाई जागरण युवा मञ्चको प्रशिक्षण

<span class='c1'>विराटनगरमा युवाहरुलाई जागरण</span> <span class='c2'>युवा मञ्चको प्रशिक्षण</span>

विराटनगर १२ फागुन ।

यूवा जागरण मञ्चले यूवाहरुलाई राजनिती तर्फ कसरी सचेत प्रेरित गर्ने भन्ने विषयमा यूवा जागरण अभियान सुरु गरिएको छ ।हजारौ यूवाहरु बिदेश पलायन भइरहेको अवस्थामा यूवाहरुलाई बिदेश पलायनबाट रोक्न तथा नेपाल मै कसरी उधमशिलताको विकास सकिन्छ भन्ने विषयमा युवाहरुलाई प्रशिक्षण दिएको छ ।
विभिन्न स्थानमा युवाहरुलाई भेला गरी समाजलाई शिक्षित र सक्षम गरी यो अभियानलाई देशव्यापी बनाउने अभियन तर्फ केन्द्रित रहेको अभियानका संचालक आजम शेखले बताए ।

समाजमा भइरहेको विकृतिलाई रोक्न युवाहरुको हातमा रहेका कारण त्यसप्रति पनि ध्यानाकर्षण गर्न यूवाहरुलाई मुल राजनितीतर्फ ल्याउने कोशिस गरिरहेको शेखको भनाई छ ।

मञ्चले विराटनगर वडा २ सरस्वती टोल स्थित अभियानको सहजकर्ताको रुपमा निरन्तर खटिरहने मुन्ना राजवंशी , समीर आलम,मो. मुन्ना ,सुशील रुजाल,मनोज राज्बन्शि मो.रेहान,मो.नजिम,मो.सोनु,सुल्तान जावेद र इब्राहिम रजा लगायतले यूवा जागरण अभियानलाई अगाडी बढाई रहेका छन् ।
विगत ४ महिनादेखि विराटनगर र विराटनगर आसपासका स्थानहरुमा युवाहरुलाई जागरुप बनाई लगिएको मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्