अमेरिकन प्रोफेसर एलन वुथ विराटनगर आउदै, अभिभावकसँग छलफल गर्ने

अमेरिकन प्रोफेसर एलन वुथ विराटनगर आउदै, अभिभावकसँग छलफल गर्ने

 विराटनगर,१२ फागुन । विराटनगरको बरगाछीमा रहेको अमेरिकन सिकाई पद्धतिमा संचालित किण्डर पिलर मन्टेश्वरीमा अमेरीकन प्रोफेर आउने भएका छन् ।

एक वर्ष अघि संचालनमा आएको मन्टेश्वरी स्कुलमा अमेरिकन प्रोफेसर एलन वुथ चर्जले विद्यार्थी तथा अभिवाककाे मोटिभेशनमा सहभागिता जनाउन  आउने भएका हुन्। किण्डर पिलर मन्टेश्वरीले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी स्कुलको बार्षिक उत्सव तथा अभिवाकको दिवसमा सहभागिता जनाउने भएका छन् । उनीसँगै किण्डर पिलर मन्टेश्वरीका केन्द्रिय कार्यलयकी अरविन्दर कौर समेतको उपस्थित रहने स्कुल  सञ्चालक श्रुती शर्माले जानकारी दिईन् । अमेरिकन पद्धतीमा संचालित स्कुल नेपालका विभिन्न शहरहरुमा संचालनमा रहेका छन् । आगामी फागुन २३ गते मन्टेस्वरी स्कुलले आयोजना गर्न लागेको अभिभावकसंगको मोटिभेष्नल कार्यक्रममा अन्य स्कुलहरुले समेत सहभागिता जनाउन सक्ने शर्माले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्