उज्यालो नगर बनाउने अभियानमा बेलबारी नगरपालिका 

<span class='c1'>उज्यालो नगर बनाउने</span> <span class='c2'>अभियानमा बेलबारी नगरपालिका </span>

बेलबारी फाल्गुन १३

बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ । विद्युत नपुगेका वडा तथा टोलमा विद्युत पुर्याउने उद्धेश्यका साथ नगरपालिकाले अहिले संघिय तथा प्रदेश सरकार संगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको छ ।

दुई महिना भित्रमा नगरपालिकाले २ वटा ट्रान्समिटर जडान गरीसकेको छ । वडा नम्बर ६ र नौ नम्बरमा ट्रान्समिटर जडान गरी सकिएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन । उज्यालो नगरका रुपमा विकास गर्न दु्रत गतिमा काम भईरहेको सुवेदीले बताए । उनले नगरपालिकाले विद्युत बिस्तार बर्षका रुपमा नगरपालिकाले काम गरीरहको समेत बताए । नगरका सवै घरहरुमा झलमल्ल बत्ति वाल्ने काम अगाडि वढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्