प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी

<span class='c1'>प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा</span> <span class='c2'>झापा, मोरङ र उदयपुर विजयी</span>

धनकुटा, १५ फागुन ।
धनकुटामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी भएका छन् ।
पहिलो खेलमा झापा र सुनसरी बीचको खेल निर्धारित समयसम्म २–२ गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा झापाले सुनसरीले ३–२ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै  दोस्रो खेलमा उदयपुरले ओखलढुंगालाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । अन्तिम तथा तेस्रो खेलमा मोरङले संखुवासभालाई ४–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्