ताप्लेजुङ हेलिकप्टर दुर्घटना : यी व्यक्ति थिए हेलिकप्टरमा सवार

<span class='c1'>ताप्लेजुङ हेलिकप्टर दुर्घटना : यी</span> <span class='c2'>व्यक्ति थिए हेलिकप्टरमा सवार</span>

काठमाडौं फाल्गुन १५ ,

तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटनामा परेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना उक्त हेलिकप्टरमा चढेका थिए।

हेलिकप्टर ताप्लेजुङको बाह्रडाँडा नजिकै दुर्घटनामा परेको छ। हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको कार्यालयका कर्मचारी युवराज दाहाल,  क्यानका नायव महाप्रवन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन घिमिरे र  विपेन्द्र प्रसाद चढेको जानकारी प्राप्त भएको छ। हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले चलाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्