ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : मन्त्री अधिकारी देखि यति एयरलाइन्सका अध्यक्ष र प्रम ओलीका स्वकीय सचिव पनि सवार थिए

<span class='c1'>ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : मन्त्री अधिकारी देखि यति एयरलाइन्सका</span> <span class='c2'>अध्यक्ष र प्रम ओलीका स्वकीय सचिव पनि सवार थिए</span>

बिराटनगर फाल्गुन १५ ,

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास शेरचन र अर्का एकजना सवार थिए ।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलकोन सकेपछि ताप्लेजुङ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्