ओवी फेसबुक वाच : विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट मैदानको शौचालय यस्तो

ओवी फेसबुक वाच : विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट मैदानको शौचालय यस्तो

विराटनगर, १६ फागुन ।
विराटनगरको वैजनाथपुरमा रहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको शौचालयको अबस्था बिजोग पाईएको छ । खेलाडी र त्यहाा क्रिकेट हेर्नको लागि जाने दर्शकलाई भनी बनाईएको शौचालय एक बर्ष नहुँदै भरिएको हो । फोहोर ब्यवस्थापन गर्ने काम नहुँदा शौचालय फोहोरको डंगुरमा परिणत भएको छ । विराटनगरका  ईश्वर रेग्मीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘क्रीकेट रंगशालाको शौचालय अवस्था यस्तो छ, यो प्रति सम्बन्धित निकायको ध्यानाकर्षण कहिले हुन्छ ! बजेट जति हावामा चङ्गा बनेर उड्छ कि क्या हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्