विराटनगरको विकल्प संस्थाले जित्यो “एसिया लिबर्टी अवार्ड”

विराटनगरको विकल्प संस्थाले जित्यो “एसिया लिबर्टी अवार्ड”

विराटनगर फाल्गुन १७,

विराटनगरको बिकल्प एन अलर्टरनेटिभ संस्थाले सर्वोत्कृष्ट हुदै "एसिया लिबर्टी अवार्ड" जितेको छ । श्रीलंकाको कोलम्बोमा आयोजना गरिएको एसिया लिबर्टी फोरम कार्यक्रममा संस्थालाई व्यक्तिगत तथा आर्थिक स्वतन्त्रताको क्षेत्रमा भिजुवल माध्यम द्वारा उत्कृष्ट काम गरेवापत पुरस्कृत गरिएको हो ।

उक्त कर्यक्रममा ४० देशका ३०० जना सहभागीहरुको उपस्थिति रहेको थियो। अन्तिम प्रतिस्पर्धीका रुपमा इन्डोनेशिया र फिलिपिन्स पनि रहेका थिए। विकल्प एन अर्टर्नेटिभ सन २०१४ मा संथापना भएको संस्था हो ।

विकल्पले सर्वजनिक नीति तथा अर्थ राजनीति क्षेत्रमा विभिन्न अभियान तथा पैरवी चलाउदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्