बिराटनगरमा तेरापंथ किशोर मण्डलको आयोजनामा ब्याटमिन्टन प्रतियोगिता

<span class='c1'>बिराटनगरमा तेरापंथ किशोर मण्डलको</span> <span class='c2'>आयोजनामा ब्याटमिन्टन प्रतियोगिता</span>

बिराटनगर फाल्गुन १७ ,

बिराटनगरमा तेरापंथ किशोर मण्डलको आयोजनामा ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । फाल्गुन १८ गते बिराटनगरको जैन भवनमा उक्त खेल प्रतियोगिता हुन लागेको हो । तेरापंथ किशोर मण्डलका युवाहरु बीच उक्त कार्यक्रम हुने आयोजक प्रेम पारखले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन १ सय देखि १५० रुपैया सम्मको शुल्क राखिएको पारखले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्