खाेटाङमा आगलागीबाट २० लाख बढीको क्षति

<span class='c1'>खाेटाङमा आगलागीबाट २०</span> <span class='c2'>लाख बढीको क्षति</span>

खोटाङ, १७ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी बस्ने जयप्रसाद तामाङको घरमा आगलागी हुँदा  २० लाख ९ सय ५० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।   अचानक भएको आगलागीबाट तामाङको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, काठपात, कुखुरा १६ ओटा, नगद ३५ हजार ५  सय ५० र  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीको नाममा रहेको मोटरसाईकल १ थान जलेर नष्ट भएको  जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्