सिन्धुलीमा टिपरले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु

<span class='c1'>सिन्धुलीमा टिपरले ठक्कर दिदा</span> <span class='c2'>एक पैदल यात्रीको मृत्यु</span>

सिन्धुलीमा टिपरले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको कमलामाई नगरपालिका ९ कोरुङ खोला नजिक शुक्रबार साँझ टिपरले ठक्करि दँदा सोही नगरपालिका १३ का ४५ वर्षीया रबिया धामिको मृत्यु भएको हो।

कोरुङ खोलाबाट काउछे तर्फ जादै गरेको ना १ क ९६८४ नम्बरको टिपरले ठक्करदिँदा कम्मर मुनिको भागमा चोट लागेर गम्भिर घाइते भएका धामीलाई उपचारका लागि सिन्धुली अस्पताल सिन्धुली ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने टिपर र चालक जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्