झापाकाे मिलडाँडामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

झापाकाे मिलडाँडामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

झापा,१८ फागुन। झापाको बिर्तामोड नगरपालिका-७ मिलडाँडा स्थित पुर्व-पश्चिम भित्रि सडक खण्डमा ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  ट्याक्टर आफैं अनियन्त्रित भई सडकको बायाँ साईडको कल्भर्टमा ठोकिंदा चालक विर्तामोड नगरपालिका-७ बस्ने वर्ष ३२ को अर्जुन मुर्मु गम्भिर घाईते भएका थिए । घाईते उनलाई मेचि अञ्चल अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्