रंगेली,१९ फागुन । मोरङको रंगेली ७ मा २०५५ सालमा स्थापना भएको भानु मेमोरियल स्कूलले २० औ वार्षिक उट्टसव मनाएकाे छ। एक कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाएकाे हाे । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का प्रदेश सभाका प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले ग्रामि०ा बस्तीहरुमा गुणस्तरिय शिक्षााकाे खाँचाे भएकाे बताए ।
प्यापसनका केन्द्रीय सदस्य राजेश दास , हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पाेख्रेल, प्याब्सन मोरङका उपाध्यक्ष भक्तराज सुब्बा, शिक्षा दिप कलेजका प्रिन्सपल ज्ञानु खड्का, विद्यालयका प्रिन्सीपल सुनिल पौडेल लगायतले शैक्षिक क्षेत्रमा भएका प्रगतीकाे बारेमा धारणा राखेका थिए । विद्यालयले आन्तरिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थी, एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र-छात्राहरुलाई पुरस्कार वितरण समेत गरिएकाे थियाे । साेही अवसरमा बिद्याथीहरुले मौलिक सँस्कृतीक झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।