आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

<span class='c1'>आयोजक झापा ११ झापा</span> <span class='c2'>गोल्डकपको सेमिफाइनलमा प्रवेश</span>

झापा, २० फागुन ।  आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वाटरफानलमा हङकङ नेप्लिज एकेडेमीलाई एक-शून्य गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ४१ औँ मिनेटमा झापाका क्याप्टेन कर्ण लिम्बूले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । आजको खेलको म्यान अफ् द म्याच झापाका खेलाडि निसान खड्का घोषित भए । उनले नगद १५ हजार हात पारे ।

मंगलबारकाे खेलमा नेपाल आर्मी र सशस्त्र प्रहरीबीच प्रतिस्पर्धा हुनेछ । २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्