बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवा पक्राउ

<span class='c1'>बालिकालाई जबरजस्ती करणी गरेको</span> <span class='c2'>आरोपमा  युवा पक्राउ</span>

उदयपुर, २१ फागुन ।  उदयपुरको चौदण्डीगढी नगरपालिका १ बाट स्थानीय १४ किशोरी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २५ वर्षे युवा पक्राउ परेका छन्।

गएको फाल्गुन १७ गते राति ७ बजेको समयमा स्थानीय २५ वर्षीय मिनकुमार श्रेष्ठले १४ वर्षीया किशोरीलाई उनकै घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुर एसपी चन्द्रदेव राईका अनुसार पीडितका आफन्तले २० गते प्रहरीलाई खबर गरेपछि पक्राउ गरिएको बताए। ‘पक्राउ परेका श्रेष्ठको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ', उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्