सुनसरीकाे दुहबीमा आगलागी, २० लाख बराबरको क्षती

सुनसरीकाे दुहबीमा आगलागी, २० लाख बराबरको क्षती

दुहवी, २२ फागुन ।  दुहवी नगरपालिका  ६ मा आगलागि हुँदा २० लाख बराबरको क्षती भएको छ । आगलागी आधा घण्टामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ ।  वुधबार पौने ५ बजेदेखि लागेको आगो निभाउन दुहवी र इटहरीबाट आएको दमकल तथा प्रहरी, स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो । के कति कारणले आगलागी भएको कारण भने खुल्न सकेकाे छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्