विराटनगरका युवा चान्द इन्टरनेशनल युथ सोसाइटीको राष्ट्रिय उपाध्यक्ष नियुक्त

विराटनगरका युवा चान्द इन्टरनेशनल युथ सोसाइटीको राष्ट्रिय उपाध्यक्ष नियुक्त

विराटनगर, २३ फागुन ।  विराटनगरमा सामाजिक काममा सकृय चान्द ईराकी इन्टरनेसनल युथ सोसाइटीको राष्ट्रिय उपाध्यक्ष नियुक्त भएका छन । युवाहरूको क्षेत्रमा काम गर्दै आएका उनले  युथ सोसाइटीको नेपालका लागि उपाध्यक्षकाे जिम्मेवारी पाएका हुन ।

विभिन्न क्लबमा आबद्ध  रहि उनले सामाजिक क्षेत्रमा काम गर्दै आएका थिए। विश्वका ५० वटा देशमा उक्त संस्थाले युवाहरुको लागि काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्