अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जनालाई पक्राउ

<span class='c1'>अमेरिकन पेस्तोल सहित </span> <span class='c2'>संखुवासभाबाट २ जनालाई पक्राउ</span>

संखुवासभा, २३ फागुन। संखुवासभाको मादी नगरपालिका-५ ढाडेगाउँबाट प्रहरीले गएराती अमेरिकन पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले १ थान अमेरिकन पोस्तोल, १ थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली १ थान सहित सोही स्थान बस्ने बर्ष २३ को बुद्धिमान तामाङ र बर्ष ३६ को संजय तामाङलाई पक्राउ गरेको हो । हतियार सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्