विराटनगर, फागुन २५ गते ।
विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । जसका लागि बिराटनगरको शहिद रंगशालालाई बेहुली झैँ सिंगारिएको छ ।
हेर्नुहोस तस्बिरमा :