काठमाडौं फाल्गुन २७  ।

Advertisement

एनआईसी एशिया बैंकले राजविराज नगरपालिकामा नयाँ शाखा खोलेको छ । एनआईसी एशिया बैंकको राजबिराज–८ स्थित राजविराज शाखाको खुलेको हो  ।

एक कार्यक्रमका बीच शाखाको उद्घाटन राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले गरेका थिए  ।

प्रतिक्रिया लेख्नुहोस