राजविराजमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुल्यो

<span class='c1'>राजविराजमा एनआईसी एशिया बैंकको</span> <span class='c2'>नयाँ शाखा खुल्यो</span>

काठमाडौं फाल्गुन २७  ।

एनआईसी एशिया बैंकले राजविराज नगरपालिकामा नयाँ शाखा खोलेको छ । एनआईसी एशिया बैंकको राजबिराज–८ स्थित राजविराज शाखाको खुलेको हो  ।

एक कार्यक्रमका बीच शाखाको उद्घाटन राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्