कोशीमा युवतीको शव फेला , मृतकको परिचय खुल्न सकेन

<span class='c1'>कोशीमा युवतीको शव फेला ,</span> <span class='c2'>मृतकको परिचय खुल्न सकेन</span>

सप्तरी फागुन २७ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा एक जना युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी २० बर्षीया युवतीको शव कम्मरदेखि तलको भाग पानीमा भएको अवस्थामा फेला परेको हो ।

हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजदेखि ८ सय मिटर दक्षिणमा फेला परेको हो ।

पहाडे मूलको जस्तो देखिने र घाँटीमा पहेलो धातुको सिक्री लगाएको अवस्थामा ती युवतीको शव फेला परेको र यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्