सप्तरीमा रक्सी खाएर साइकल चलाउदा पुलबाट खसेर एक युवाको मृत्यु

सप्तरीमा रक्सी खाएर साइकल चलाउदा पुलबाट खसेर एक युवाको मृत्यु

सप्तरी , फाल्गुन २७

सप्तरीमा एक जना युवकको साइकलबाट लडेर ज्यान गएको छ । अग्निसाइर कृष्णासावरण गाउँपालिका ५ बस्ने डिल्लीराम अर्यालको साइकलबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

२९ बर्षीय अर्यालले मादक पदार्थ सेवन गरी साईकल चलाइरहँदा घर नजिकैकको पुलबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । पुलबाट तल खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्