झापामा ग्याँस सिलिण्डर लिक भएर आगलागी, ६ जना घाईते

झापामा ग्याँस सिलिण्डर लिक भएर आगलागी, ६ जना घाईते

झापा, २८ फागुन । झापाको कचनकवलमा खाना पकाउने ग्यासको सिलिण्डर लिक भएपछि भएको आगलागीमा छ जना घाइते भएका छन् ।

सोमबार साँझ ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर कि भएपछि आगलागी हुँदा कचनकवल–५ पाठामारीका भारतीदेवी यादव, नियाकुमारी यादव, आयुष यादव, शिवकुमार यादव, रामप्रसाद यादव र भारत किशनगन्जकी चन्द्राकुमारी यादव घाइते भएका हुन् ।

उनीहरुको ओमसाइ पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्