विराटनगरमा साफ महिला च्याम्पियन्सीप : हेड टु हेडमा नेपाल र भुटान यस्तो अवस्थामा

<span class='c1'>विराटनगरमा साफ महिला च्याम्पियन्सीप : हेड टु</span> <span class='c2'>हेडमा नेपाल र भुटान यस्तो अवस्थामा</span>

साफ महिला च्याम्पियन्सीपको पाचौँ संस्करणसम्म आइपुग्दा नेपाल र भूटान दुई पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुवै खेलमा जित हात पारेको छ ।

अन्तर्राष्ट्रियस्तरको पछिल्लो पाँच खेलमा दुईमा जित, दुईमा हार र एकमा बराबरी बनाएको नेपाली टोलीको प्रर्दशन सन्तुलित रहेको छ । पछिल्लो पाँच खेलमा नेपालले म्यानमारसँग भारतमा भएको वुमन्स गोल्डकपमा दुईपटक हार व्यहोरेको थियो ।

समूह चरणको खेलमा ३–० ले पराजित नेपाली टोली उपाधि भिडन्तमा समेत ३–१ पराजित भएको थियो । त्यसैगरि, सोही प्रतियोगितामा इरान र भारतलाई भने पराजित गर्न टोली सफल भएको थियो । २०२० मा हुने एएफसी वुमन्स ओलम्पिक क्वालिफाइङको पहिलो चरणको खेलमा बंगलादेशसँग भने नेपाली टोली समान एक गोलको बराबरीमा रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्