नेपालले हान्यो १६ मिनेटमा दुई गोल, नेपालको तर्फबाट आक्रामक प्रदर्शन

<span class='c1'>नेपालले हान्यो १६ मिनेटमा दुई</span> <span class='c2'>गोल, नेपालको तर्फबाट आक्रामक प्रदर्शन</span>

विराटनगर, २८ फागुन ।
साफ महिला च्याम्पियनसिपको भुटान र नेपाल बिचको पहिलो खेलको १३ औ मिनेटसम्ममा नेपालले २ गोल हानेको छ । खेलको १३ औ मिनेटमा नेपालकी जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जन र १६ औ मिनेटमा जर्सी नम्बर ९ की साबित्रा भण्डारीले गोल गरी हुन । प्रतियोगितामा शुरु देखि नै आक्रामक देखिएका नेपाली महिला खेलाडि घरेलु मैदानमा आफ्नो खेल प्रदर्शन गन पाउँदा उत्साहका साथ उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्