साफ महिला च्याम्पीयनिसपकाे पहिलाे खेलमा नेपालसँग भुटान पराजित

साफ महिला च्याम्पीयनिसपकाे पहिलाे खेलमा  नेपालसँग भुटान  पराजित

विराटनगर, २८ फागुन । 
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलाे खेलमा आयाेजक नेपालले  भुटानलाई हराएकाे छ ।  भुटानलाई नेपालले ३-० गाेल अन्तरले पराजित गर्दै नेपाल विजयी भएकाे हाे ।  नेपालकाे तर्फबाट  खेलको १३ औ मिनेटमा  जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जनले गाेल गरिन भने  १६ औ मिनेटमा जर्सी नम्बर ९ की साबित्रा भण्डारीले गोल गरिन्। हाफटाईमपछि नेपालकी क्याप्टेन निरु थापाले ५४ औ मिनेटमा  गरेकाे गाेल नै नेपालकाे लागि थप  गाेल र अन्तम गाेल बन्याे ।  प्रतियोगितामा शुरु देखि नै आक्रामक देखिएका नेपालका पटक -पटक पाएकाे माैका गुमायाे ।  बुधवारकाे खेल भारत र माल्दिभ्स बिच विराटनगरकाे सहिद रङ्गशालामा दिउँसाे ३ बजे हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्