एजेन्सी । चिकित्सा विज्ञानको विकाससँगै धेरै असम्भव कुराहरु सम्भव भैरहेका छन् । जस्का कारण यो क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल भैसकेको छ ।चिकित्सा विज्ञानको क्षेत्रमा भएको विकासकै कारण आजको समयमा पुरुषहरु महिला र महिलाहरु पुरुषमा परिवतर्न हुन थालिसकेका छन् । ति मध्ये हामीले यहाँ केही विश्वका निकै सुन्दरी र आकर्षक युवतीहरुलाई यहाँ प्रस्तुत गरेका छौँ जो पहिला पुरुष थिए । पुरुषका रुपमा जन्मिएका यि महिलाहरु चिकित्सा विज्ञानको सहायतामा लिंग परिवतर्न गर्न सफल भएर र विश्वका उत्कृष्ट सुन्दरी युवतीका रुपमा परिचित पनि ।
१. आन्द्रेज पेजिक