विराटनगरमा जारी महिला साफ च्याम्पिएनिसप : श्रीलङ्कासँग   माल्दिभ्स पराजित

विराटनगरमा जारी महिला साफ च्याम्पिएनिसप :  श्रीलङ्कासँग   माल्दिभ्स  पराजित

विराटनगर, १ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पिएनिसपकाे श्रीलङ्कासँग   माल्दिभ्स पराजित भएकाे छ ।  शहिद रङ्गशालामा  भएकाे प प्रतियाेगितामा श्रीलङ्काले माल्दिभ्सलाई २ गाेल हानेकाे हाे ।  खेलकाे दुबै गाेल  श्रीलङ्काकाे तर्फबाट  चलानीकुमारी ईकानायाकीले गरिन्  ।  ३५ मिनेटमा पहिलाे गाेल गरेकी चलानीकुमारीले ५० मिनेटमा  माल्दिभ्सका लागि अर्काे गाेल थपेकी थिईन्  । माल्दिभ्सलाई हारकाे लागि चलानीदेबीकाे दाेश्राे गाेल नै निर्णायक बन्याे ।  तर पटक पटक पाएकाे माैका गुमाएकाे माल्दिभ्सले एक गाेलपनि गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्