विराटनगरकाे विकासकाे काम गर्ने आशिष निर्माण कम्पनीका सव ईन्जिनियर न्यौपाने कुटिए

<span class='c1'>विराटनगरकाे विकासकाे काम गर्ने आशिष निर्माण</span> <span class='c2'>कम्पनीका सव ईन्जिनियर न्यौपाने  कुटिए</span>

विराटनगर १ चैत । अशिष निर्माण कम्पनीका सब ईन्जिनि संजोग न्यौपाने माथी अवद्र तथा कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।

विराटनगगर ९ ठाकुरवारी रोडमा सिदार्थ चोक स्थित सडकको काम गरिरहेका न्यौपाने माथि शिव सुन्दर ज्वलेर्समा कार्यरत सुमन साह र अमित साहले अवद्र व्यावहार गर्नुका साथै कुटपिट समेत गरेकाे उनले न्याैपानेले आराेप लगाए ।  शुक्रबार सडकको रेखदेख गर्दै गर्दा न्यौपानेले भत्किएको बाटो नजानु लडिन्छ भन्दा उल्टै तँ को होस् ? मलाई चिन्छस भन्दै सुमन भन्नेले कुटपिट गरेकाे   न्यौपाने बताए ।

फेरी केही समय पछि त्यही पसलमा काम गर्ने अमितलाई समेत बोलाएर आफू माथी कुटपिट गरिएकाे न्याैपानेकाे आराेफ छ । कुटपिट गर्ने दुवै व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । कुटपिटमा संलग्न दुवैलाई तत्काल पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायक उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्