विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाललाई ब‌ङ्गलादेशकाे आत्माघाती गाेल

<span class='c1'>विराटनगरमा जारी महिला साफ</span> <span class='c2'>च्याम्पियनसिपमा नेपाललाई ब‌ङ्गलादेशकाे आत्माघाती गाेल</span>

विराटनगर, २ चैत । महिला साफ च्याम्पियनसिपमा  नेपाल र ब‌गलादेश बिचकाे खेल शुरु भएकाे छ ।  खेलकाे शुरुमै नेवालले अाक्रमक प्रदर्शन शुरु गरेकाे छ  । खेलकाे पहिलाे ५ मिनेटमा बङ्गलादेशले आत्माघाति गाेल गरेकाे छ ।  मनमायाँ लिम्बुले प्रहार गरेकाे बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनकाे हेड आत्माघाती गाेलले नेपाललाई फाईदा पुगेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्