कचनकवल गाउँपालिकाबाट गोरु काट्ने एक जना पक्राउ

कचनकवल गाउँपालिकाबाट  गोरु काट्ने एक जना  पक्राउ

बिर्तामोड, २ चैत । झापाको कचनकवल गाउँपालिकाबाट प्रहरीले गोरु काट्ने एक जनालाई पक्राउ गरेको छ।  शनिबार बिहान कचनकवल ४ खुट्टामुनी भन्ने स्थानमा गोरु काटेर मासु बनाउँदै गरेको अवस्थामा सोही स्थानका ४५ वर्षीय फत्ते मोहमद मियालाई पक्राउ गरेको हो।

मियालाई प्रहरीको गस्ती टोलीले गोरुको मासु काट्दै गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्