भालुको आक्रमणबाट एकजना घाईते, थप उपचारकाे लागि काठमाडाैँ लगियाे

भालुको आक्रमणबाट एकजना घाईते, थप उपचारकाे लागि काठमाडाैँ लगियाे

खोटाङ, ३ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा शनिवार भालुको आक्रमणबाट १ जना घाइते भएका छन् । बर्ष ३३ को दिनेश गिरी घाइते भएका हुन् । गिरीलाई  कोप्चे सामुदायिक बनमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट घाइते गिरीको जिल्ला अस्पताल दिक्तेल पठाईएकोमा थप उपचाको लागि काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्