प्रधानमन्त्री ओली आज विराटनगर आउँदै, एकिकृत कृषी बजारको उद्घाटन गर्ने

<span class='c1'>प्रधानमन्त्री ओली आज विराटनगर आउँदै,</span> <span class='c2'>एकिकृत कृषी बजारको उद्घाटन गर्ने</span>

विराटनगर, ३ चैत ।
नेकपका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउने कार्यक्रम तय भएको छ । विराटनगरमा निर्माण पुरा भएको एकिकृत कृषि बजार उद्घाटनको लागि ओली बिराटनगर आउन लागेका हुन् । बिहान १० बजेको यति एयरलाईन्सबाट बिराटनगर आउन लागेका ओली कृषि बजारको उद्घाटन पछि तिनपैनी स्थित पार्टी कार्यालयमा कार्यकर्तासँगको कार्यक्रममा सहभागी हुने नेकपाले जनाएको छ । पार्टी कार्यलयको कार्यक्रम सकेपछि ओली ईटहरी जाने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्