बिराटनगरको किड्स हेभेनमा अभिभावक दिवस सम्पन्न ,बालबालिकाको आकर्षक प्रस्तुति

<span class='c1'>बिराटनगरको किड्स हेभेनमा अभिभावक दिवस</span> <span class='c2'>सम्पन्न ,बालबालिकाको आकर्षक प्रस्तुति</span>

बिराटनगर चैत्र ३ ,

बिराटनगर ९ मा रहेको किड्स हेभेन मन्टेशवरीमा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा स्कुलका साना बिद्यार्थीहरुले बिभिन्न आकर्षक प्रस्तुति दिएका थिए । स्कुलमा हाल ७० बिद्यार्थी अध्यानरत रहेका छन् ।

कार्यक्रममा अभिभावकलाई बिभिन्न खेलहरु पनि खेलाइएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्