पुर्वान्चलको पहिलो टेलिभिजन “मकालु” एचडी बन्यो

पुर्वान्चलको पहिलो टेलिभिजन “मकालु” एचडी बन्यो

बिराटनगर चैत्र ३,

पुर्वान्चलको पहिलो टेलिभिजन "मकालु" एचडी बनेको छ । बिराटनगरबाट प्रशारण भइरहेको मकालु टेलिभिजन आजभन्दा ३ महिना अघि नै हाइ डेफीनेसन (एचडी) बनेको  हो । एचडी बनेपछि टेलिभिजन अझ गुणस्तरीय भएको टेलिभिजनका प्रमुख कार्यकारी दिवश सुबेदीले बताए  ।

साथै उनले  "मकालु" एचडी बनेपछि दर्शकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको र टेलिभिजनले अझ नयाँ कार्यक्रम सहित आगामी दिनमा आउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्