पुर्वान्चलको पहिलो टेलिभिजन “मकालु” एचडी बन्यो

<span class='c1'>पुर्वान्चलको पहिलो टेलिभिजन</span> <span class='c2'>“मकालु” एचडी बन्यो</span>

बिराटनगर चैत्र ३,

पुर्वान्चलको पहिलो टेलिभिजन "मकालु" एचडी बनेको छ । बिराटनगरबाट प्रशारण भइरहेको मकालु टेलिभिजन आजभन्दा ३ महिना अघि नै हाइ डेफीनेसन (एचडी) बनेको  हो । एचडी बनेपछि टेलिभिजन अझ गुणस्तरीय भएको टेलिभिजनका प्रमुख कार्यकारी दिवश सुबेदीले बताए  ।

साथै उनले  "मकालु" एचडी बनेपछि दर्शकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको र टेलिभिजनले अझ नयाँ कार्यक्रम सहित आगामी दिनमा आउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्