जब गुडिरहेको बसमा विद्युतको तार सर्ट भइ आगलागी भयो …..

<span class='c1'>जब गुडिरहेको बसमा विद्युतको तार</span> <span class='c2'>सर्ट भइ आगलागी भयो …..</span>

काठमाडौं । गुडिरहेको बसमा विद्युतको तार सर्ट भइ आगलागी हुँदा बससहित एक मोटरसाइकल पनि जलेको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको बसमा शनिबार दिउँसो आगलागी भएको थियो ।

सो क्रममा बसको छतमा राखिएको बा ९८ प ४२३२ नम्बरको मोटरसाइकल पनि जलेर ध्वस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बा ४ ख ८७८ नम्बरको बसमा कर्णाली राजमार्गको हुड्के खण्डमा आगलागी भएको थियो ।

सो क्रममा प्रवेश कठायतको मोटरसाइकल बसबाट निकाल्न नसक्दा जलेर क्षतिग्रस्त बनेको हो ।  आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्