काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का

काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का

काठमाडाैँ चैत्र ४ । काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस गरिएको छ ।

आज बिहान ९:०५ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे थियो  । मकवानपुरको चित्लाङ केन्द्रबिन्दू भएर ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्