काठमाडाैँ चैत्र ४ । काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस गरिएको छ ।

Advertisement

आज बिहान ९:०५ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे थियो  । मकवानपुरको चित्लाङ केन्द्रबिन्दू भएर ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस