ओबी जनमत : बिराटनगरमा भ्यु टावर बन्नुपर्छ भन्ने कुरामा बिराटनगरका जनता इच्छुक (मत यस्तो)

ओबी जनमत : बिराटनगरमा भ्यु टावर बन्नुपर्छ भन्ने कुरामा बिराटनगरका जनता इच्छुक (मत यस्तो)

बिराटनगर चैत्र ४ ,

आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा बन्न लागेको भ्यु टावरको बारेमा तपाइको धारणा के छ ? भन्ने प्रश्नमा ६६९८ मत हामीलाई प्राप्त भएको छ

हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (५१%, ३३८२) ले बन्नुपर्छ , राम्रो कदम भन्ने मत दिएका छन् भने  "अहिले अन्य विकासका कुरामा ध्यान दिदा ठिक होला"मा  (४०%, २६८०) मत दिएका छन् , त्यस्तै "बन्नु हुदैन , बेकारको पैसाको नाश हो" भन्नेमा  (९%, ६३६) मत  प्राप्त भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्