विराटनगरकि चर्चित नायिका रेश्मा घिमिरेको होली स्पेसल फोटोसुट (तस्बिर सहित)

विराटनगरकि चर्चित नायिका रेश्मा घिमिरेको होली स्पेसल फोटोसुट (तस्बिर सहित)

विराटनगर चैत ४,

बिराटनगर पिचरा निवासी रेश्मा घिमिरेलाई नचिनेका कमैलेे होलान । सुन्दरी प्रतियोगिता मिस पुर्वेली सुपर मोडल बिजेता हुदै टिकटक कुईन र अहिले कालीप्रसाद बास्कोटाको ईस्टाको फोटो गितले त रेश्मालाई रातारात चर्चाको शिखरमा पुर्‍याउन सफल भयो । अहिले सुटिङ मै ब्यस्त रेश्मा पेसाले भने नर्स हुन ।

आउदै गरेको होली पर्वका  लागि उनले फोटोसुट गराएकी छिन् । उनको फोटो मेलिना फोटो स्टुडियो विराटनगरका चर्चित फोटोग्राफर संजय श्रेष्ठले खिचेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्