१ श्रावण २०७६, बुधबार

विराटनगरकि चर्चित नायिका रेश्मा घिमिरेको होली स्पेसल फोटोसुट (तस्बिर सहित)

विराटनगर चैत ४,

बिराटनगर पिचरा निवासी रेश्मा घिमिरेलाई नचिनेका कमैलेे होलान । सुन्दरी प्रतियोगिता मिस पुर्वेली सुपर मोडल बिजेता हुदै टिकटक कुईन र अहिले कालीप्रसाद बास्कोटाको ईस्टाको फोटो गितले त रेश्मालाई रातारात चर्चाको शिखरमा पुर्‍याउन सफल भयो । अहिले सुटिङ मै ब्यस्त रेश्मा पेसाले भने नर्स हुन ।

आउदै गरेको होली पर्वका  लागि उनले फोटोसुट गराएकी छिन् । उनको फोटो मेलिना फोटो स्टुडियो विराटनगरका चर्चित फोटोग्राफर संजय श्रेष्ठले खिचेका हुन ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस