बिराटनगरको ब्राइट भिजनका बिद्यार्थीले समाजसेवा दिवसको अवसरमा सरसफाइ कार्यक्रम गरे

बिराटनगरको ब्राइट भिजनका बिद्यार्थीले समाजसेवा दिवसको अवसरमा सरसफाइ कार्यक्रम गरे

बिराटनगर चैत ५ ,

आज विश्व समाजसेवा दिवस । समाजसेवा दिवसको अवसरमा बिराटनगरको ब्राइट भिजन ल कलेजका पहिलो बर्ष अध्यानरत विद्यार्थीहरुले आज सरसफाइ कार्यक्रम आयोजना गरेका छन् । बिराटनगर-२ मा उनीहरुले सरसफाई गरेका छन्  ।

समाजलाई एक असल र सामाजिक विद्यार्थीहरुको उदाहरणको रुपमा र समाज प्रतिको आफ्नो जिम्मेवारीलाई निर्वाह गर्ने सोचका साथ सरसफाइ कार्यक्रम सम्पन्न गरेको बिद्यार्थी पेरिस सुबेदीले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्