सुनसरीमा एसईई परीक्षाका लागि १२ स्थानीय तहमा ४८ वटा परीक्षा केन्द्र निर्धारण

सुनसरीमा एसईई परीक्षाका लागि १२ स्थानीय तहमा ४८ वटा परीक्षा केन्द्र निर्धारण

सुनसरी चैत्र ५,

चैत १० गतेदेखि २१ गतेसम्म हुने एसईई परीक्षाका लागि सुनसरीका १२ स्थानीय तहमा ४८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीले जनाएको छ । ती केन्द्रबाट जिल्लाका १२ हजार ९ सय ५३ परीक्षार्थीले एसईई परीक्षा दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्