युटुबमा अश्लील सामग्री राख्ने फुल्चोकी मिडियाका तीन जना समातिए

युटुबमा अश्लील सामग्री राख्ने फुल्चोकी मिडियाका तीन जना समातिए

काठमाडौँ, चैत ६ गते ।

अमर्यादित अश्लील, उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको आरोपमा तीन जना पक्राउ परेका छन्  । फुल्चोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अन्तरवार्ता दिने मोडल परी तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो ।

मङगलबार कलङ्कीबाट पक्राउ गरी साइवर क्राइम अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्